Tuesday 14 October 2014

Nepal Sambat

नेपाल सम्वत ११३५ को अवसरमा काठमाडौंको भिन्तुना गुथिले शहीद शुक्रराज शास्त्रीको चित्र कुँदिएको चाँदीको सिक्का निकालेको छ । काठमाडौंको कुमारी मतिना शाक्यले चाँदीको सिक्का बिहिबार सार्वजनिक गर्नु भएको हो ।
शुक्रराज शास्त्रीको चित्र कुँदिएको १५ ग्रामको चाँदीको सिक्का नेपाल सम्वत ११३५ को अवसरमा निकालेको गुथिका विद्या सागर तुलाधरले बताउनु भयो । नेपाल सम्वतको नयाँ वर्षको अवसरमा हरेक वर्ष गुथिले चाँदीको सिक्का निकाल्ने गर्छ ।

No comments:

Post a Comment